बुटवल १८ माघ । पुल बिभाग कै चासो र सक्रियताले रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्न तिनाउ नदिमाथी बनाउन लागिएको पक्की पुल ११ वर्षपछि निर्माण पुरा हुने आशा पलाएको छ।दुई वर्षमा निर्माण पुरा गर्ने गरि २०६७ साल असार २५ गते एलिट कन्स्ट्रक्सन प्रालिसँग पुल निर्माणको लागि ठेक्का सम्झौता गरिएको थियो।तिनाउ नदीले विभाजन गरेको मणिग्राम र मोतिपुरलाई…