काठमाडौं १४ कार्तिक ।मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन्। आज भएको ग्रान्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै सुजिता बस्नेतले दोस्रो संस्करणको उपाधि जितेकी हुन्।सुजितालाई गत वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्याएकी हुन्। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सुजिताले १० लाख रुपैयाँ नगद र हीरा जडित ताज…