एजेन्सी ४ भदौ ।अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ। भारत विरुद्ध तालिवानले ब्यापार नाकाबन्दी लगाउनुको स्वतन्त्र कारण खुलेको छैन । तर विदेश नीति फेरवदल गर्ने चाहाना अनुसार यस्तो कदम चालिएको हुन सक्ने वताइएको छ । सामान्यतयाः दुई देशबीच मालबाहक सवारी पाकिस्तानको मार्गबाट गुड्ने गर्छन्। भारतीय निर्यात संगठन महासंघले सवारीको आवागमन…