बुटवल ५ असार ।एमालेका अध्यक्ष केपि ओलीले राजनीनामा फिर्ता लिन भिम रावललाई आग्रह गरेपनि रावल फिर्ता लिन तयार भएका छैनन् । उनी आफू राष्ट्रब्यापी रुपमा कार्यकर्ताका माझ जाने र शिर्ष नेताले पाटी सिद्धाउन लागेकाले संसद त्यागेको स्पष्ट पार्ने मनस्थितीमा रहेको वताइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह…