कपिलवस्तु ८साउन । बाणगंगा नदीमा पानीको बहाव बढेसँगै जिल्लाको महाराजगंज नगरपालिकाका दुई सय घर जोखिममा परेका छन् ।हरदौना गाउँ छेउबाट बग्ने नदीले कटान गर्दै नदी गाउँनजिक पुगेपछि बस्ती जोखिममा परेको हो । नदीले जमिन कटान गरेर बग्ने धार समेत परिवर्तन गरेको छ । नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नु परेको स्थानीयले गुनासो गरेका छन् ।नदीले प्रत्येक…