कपिलवस्तु २६ असार ।कपिलवस्तुले एकैसाथ २ बुद्धको प्रतिमा अनावरणको अवसर पाएको छ । क्रकुछन्द बुद्ध र कनकमुनि बुद्धको सुन्दर प्रतिमा क्रमश गोटीहवा र निगालीकोट(अरौराकोट) मा अनावरण गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नु भएको हो । दुबै बुद्धका जन्म स्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो…