काठमाडौं १८ साउन । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ ।फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चार सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई…