काठमाठौं, २ साउन । देउवा नेतृत्वको सत्तालाई कसरी पुरै सयम टिकाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) ले भोलि (आइतबार) संसदीय दलको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिए ।बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख सचेतक गुरुङले भनेका छन् । पुनः स्थापित…