कपिलवस्तु १३ असार । कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सदरमुकाम तौलिहवामा नागरिक अगुवाले विदाई गरेकाछन् । मधेश मानव अधिकार गृह र कोभिड विरुद्धको साझा प्रयास अभियानले जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक अधिकारीलाई सम्मान सहित…