कपिलवस्तु ९ असार ।कपिलवस्तुमा प्रेमीसंग मिलेर आफ्नै श्रीमान मारेको घटना सेलाउन नपाउदै श्रीमानको दवावमा परेर प्रेमीको हत्या गरेको अभियोगमा वासमति कहार सहित ३ जना पक्राउ परेका छन् । प्राप्त विवरण अनुसार एक युवकको हत्या गरेको आरोपमा कपिलवस्तु नगरपालिका– ८ बैलौहवाका ३ जना पक्राउ परेका हुन् । गत असोज ७ गते पुर्व डिह बलौहवा स्थित पोखरीमा…