कपिलवस्तु २४ बैशाख । गर्ने निधेषाज्ञा उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई कपिलवस्तु प्रहरीले हरेक दिन नियन्त्रणमा लिने दिनभर होल्ड गर्ने र साझ छाडिदिने गरेको छ । त्यो मध्ये केहि साधनलाई भने प्रहरीले फिर्ता गरेको छैन । कानुनत कागजात सही नभएका वा गंभिर किसीमको टा«फिक नियम उलंघन गर्ने साधानहरु प्रहरीले नियन्त्रणमा राखेको छ । जिल्लाका विभिन्न स्थानबाट…