बुटवल १७चैत ।कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा प्रदेशका सबै पालिका प्रमुखसंग प्रत्यक्ष संवाद गर्नेगरी मुख्यमन्त्री शंकर पोख्रेलले चार उपमहानर पालिकावाट काउण्ट डाउन संवाद शुरु गर्नु भएको छ । उहाले कोरोका रोकथाममा भइरहेका प्रयासका बारे जानकारी लिन सोमबार भिडियो संवाद गर्नुभएको हो । मुख्यमन्त्रीले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम…