सरिता थारुकपिलबस्तु, २२ मंसिर।लुम्बिनी प्रदेशका प्रदेश सांसद विष्णु पन्थीले अबको ५ बर्षमा लुम्बिनी प्रदेशका सबै नगरपालिका भन्दा बाणगंगा नगरपालिका उत्कृष्ट हुने बताउनुभएको छ । उहाले बाणगंगा नगरपालिका शिक्षा, स्वास्थ्य, भौतिक पुर्वधार लगाएत सबै क्षेत्रमा अगाडी रहेको बताउदै लुम्बिनी प्रदेशमै उत्कृष्ट हुने जिकिर गर्नुभयो । साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारीको १० औं बार्षिक साधारण…