कपिलवस्तु १२ जेठ । कपिलवस्तु ११ जेठ । कपिलवस्तुका निर्माण सम्वद्ध उद्योगहरु खुल्ने भएका छन् । कपिलवस्तुको तौलिहवामा शनिवार सम्पन्न जिल्ला संक्रामक रोकथाम समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले छड सिमेण्ट लगायतक निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरु खेल्न दिने तर उद्योगलाई नै क्वारेण्टाइन बनाउनु पर्ने निर्णय गरेकोछ । कामदारहरुलाई वाह्य आवागमनमा रोक लगाउने,ज्वरो मापन गर्ने…