कपिलवस्तु ,२१ वैशाख ।नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरूले आइतवार (मे ३) लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाएकाछन् । तर कोरोना भाइरसको महामारीका कारण विश्वभर यो वर्ष दिवसका अवसरमा सार्वजनिक रुपमा औपचारिक कार्यक्रम नभए पनि प्रेस स्वतन्त्रताका विषयलाई लिएर डिजिटल संवाद, छलफल तथा सञ्चार माध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध…