कपिलवस्तु १८ कात्तिक ।वाणगंजा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने भएको छ । आज आकस्मिक रुपमा बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त रकम सहयोग गर्ने बताएको हो ।त्यस्तै नगर प्रमुख चक्रपाणी अर्यालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय…