कपिलवस्तु २३ पुस ।नेकपा माओवादी केन्द्र पर्वतकी संयोजक मनरुपा सुवेदी ‘विमला’ ले गएको मंसिर १७ गते सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्बिरसहित लेखिन्,‘आज के लेखुँ, लेख्ने शब्द नै छैन। सम्झनामा सधैँ अजर अमर मेरो आफ्नु मान्छे। हार्दिक श्रद्धासुमन।’मनरुपाले राखेको तस्बिर श्रीमान विजय सुवेदी ९विकास० को थियो भने व्यक्त भावना धेरै वर्ष अर्थात् २०६१ साल मंसिर १७…