रुपन्देही २४ पुस । करिब १ वर्ष अगाडि सामाजिक सन्जालमा पार्टी छाडेर स्वतन्त्र बसेको घोषणा गरेका रुपन्देहीका राजु गुरुङले मंगलबार नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट राजीनामा दिएका छन् । समाजिक सञ्जालबाट एक वर्षअघि पार्टीको सबै पद त्यागेर स्वतन्त्र भएको घोषणा गरेका गुरुङले आज लिखित राजीनामा सार्वजनिक गरेका हुन् ।उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएको जनाएका छन्।…