कपिलवस्तु २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सबै १९ जना उम्मेदवारको नाम तय गरेको छ।एमालेको आइतबार बसेको सचिवालय बैठकले सोमबार मनोनयन गर्ने गरी १९ जना उम्मेदवारको नाम तय गरेको महासचिव शंकर पोखरेलले बताए।एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला सुनसरी अन्यबाट पर्शुराम अधिकारी भोजपुरको नाम टुंग्याएको छ।मधेस…