एजेन्सी, ५ चैत । चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कहरको को सङ्क्रमण अहिलेसम्म एक सय ६५ देशमा पुगिसकेको छ । भाइरसको केन्द्रबिन्दु चीनमा नियन्त्रण हुँदै गइरहेको सङ्क्रमण चीनबाहिर भने महामारीकै रुपमा फैलिएको छ । चीनमा पछिल्लो २४ घण्टामा चीनमा कसैमा पनि सङ्क्रमण देखिएको छैन र ज्यान गुमाउनेको संख््या पनि…