एजेन्सी, २३ चैत । इन्डिया मेडिकल काउंसिल रिसर्चका अनुसार भारतमा कोरोना वाइरस संक्रमण ३१ सय १३ जना पुगेका छन् । स्वास्थ्य एवं परिवार कल्याण मंत्रालयका अनुसार भारतमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ । १२ लाख भन्दा बढी मानिस…