एजेन्सी, १४ जेठ । कोरोन भाइरसको महामारी भारतमा बढ्दै गएको छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । यो सँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । …