एजेन्सी, ३० बैशाख । विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८०२ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । हालसम्म विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । संक्रमितमध्ये…