कपिलवस्तु २७ माघ ।भारतबाट तस्करी हुदै भित्रिएको बीउ बिजनका कारण कपिलवस्तुका एग्रोभट ब्यवसायी मर्कामा परेका छन । तस्कारहरुले भारतबाट तरकारी, धान, गहु लगायतको बीउ र बिषादीहरु भित्राउदा जिल्लाका एग्रोभेट ब्यवसायी मर्कामा परेका हुन । सस्तोमा पाईने भन्दै जिल्लाका अधिकांस कृषकहरु भारत बीउ बिजन किन्न जाने गरेका छन ।अर्का तर्फ तस्कारहरुले पनि भारतबाटै तस्कर गरी बीउ…