तानसेन ११ जेठ । नेकपा एमाले पाल्पाले दशौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको जनाएको छ । शुक्रबारदेखि हुने जिल्ला अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । अधिवेशन व्यवस्थित र मर्यादित हुने जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो ।जिल्ला अधिवेशनमा ४७७ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा भुगोल, जाति क्षेत्रको सहभागिता हुनेछ । वडा, पालिका,…