काठमाडौं, २२ चैत । नेकपा ९एमाले० झापाको एघारौं अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले १५० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । जसअन्तर्गत जिल्ला कमिटी अध्यक्षमा प्रेम गिरी निर्वाचित हुनुभएको छ । यस्तै, उपाध्यक्षमा शिव ढुङेल, सचिवमा तुलसी कार्की चयन हुनुभयो भने उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा चयन हुनु भएको छ ।नेपालको कम्युनिष्ट आन्दोलनको…