कपिलवस्तु, ९ चैत्र ।उद्यमशील तथा रेजगारी प्रर्वद्धनका लागि सरसफाई सामग्री उत्पादन एवम् प्याकेजिङ तालिम प्रभावकारि देखिएको छ । सरसफाई सँग सम्बन्धित निशुल्क फिनेल, हर्पिक तथा कोलिन उत्पादन तथा प्याकेजिङ तालिममा शहभागिले उत्पादन गरेर प्रयोगमा ल्याएपछि प्रभावकारी देखिएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको सहयोग तथा सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था…