काठमाडौं, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको स्वास्थ्य र जीवनप्रति ५ सल्लाह दिदै अव जनजीवन कसरी चल्ला भन्ने वाटो समेत देखाउनु भएको छ । कोरोना भाइसरको औषधी पत्ता नलागिसकेको अवस्थामा यसबाट सुरक्षित रहन बिभिन्न सुझाव दिनुभएको छ । आज साँझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाबाट बच्नका लागि पाँच सुझाव दिनुभएको हो…