बुटवल१९ चैत । रुपन्देहीका होटल व्यवसायीहरूले बुटवलमा दबाबमूलक विरोध र्याली गरेका छन् । शनिबार उनीहरुले विभिन्न समस्याहरूको व्यवस्थाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।देशमा कोभिड १९ को असर, विश्वव्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैंकको ब्याजदर वृद्धि, चर्को घर भाडा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लगायत व्यवस्थापनका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ…