एमाले -माओवादी बिच पहिलाभन्दा उच्चस्तरको एकता भएको प्रचण्डको दाबी

कपिलवस्तु १ चैत ।बुधबार ९फागुन ३०० प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘हायर लेबलको युनिटी’ ९पहिलाभन्दा उच्चस्तरको एकता० भएको दाबी गरे।एमाले र कांग्रेसबीच कुनै पनि बेला गठबन्धन हुन सक्ने सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको आशंका र चेतावनीबीच प्रधानमन्त्री प्रचण्डले निकै सोचविचार गरेर सत्ता समीकरण फेर्ने निर्णय लिएको बताए।…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६