कपिलवस्तु २७ असार । समग्र पत्रकारीताको नेतृत्व वाणगंगाबाट हुनु नगरका लागि सुखद पक्ष रहेको बताउनु भएको छ । वाणगंगा नगरपालिकामा सञ्चालित क्रियासिल पत्रकारहरुका लागि सञ्चालित ३ दिने विकास पत्रकारीता तालिमको समापन गर्दे नगरका उपमेयर चक्रपाणी अर्यालले यस्तो बताउनु भएको हो । खासगरी यतिबेला नेपल पत्रकार महासंघको नेतृत्व बाणगंगावाट हुनु एकमात्र दैनिक पत्रिका र टेलिभिजन बाणगंगावाटै संचालन हुनु…