कपिलवस्तु १६ जेठ । कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहमा कार्यरत संचारकर्मी हरुलाई समाग्री सहयोग उपलव्ध गराईएको छ । विगत १ हप्ता देखि गृहमै क्वारेन्टाईन वनाई नागरिकलाई सूचना प्रवाह गरिरहेका संचारकर्मी लाई खाद्यान्न समाग्री सहयोग उपलव्ध भएको हो । वाणगंगा नगरपालीका वडा नं ४ गजेहडामा रहेको संचारगृहमा ८ जना संचारकर्मीका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी…