जीतपुर १ असार ।सरकारले लकडाउनको स्वरूप परिवर्तन गरेपछि कपिलवस्तुमा विगतका दिनहरुमा भन्दा सोमवार चहलपहल बढेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतवार सूचना प्रकाशन गरेपछि केहि मात्रामा चहलपहल वढेको हो । कपिलवस्तुमा दैनिक संक्रमीतको संख्या वढ्दै गएपनि प्रशासनले अत्यावस्यक वस्तुहरुमा केहि खुकुलो वनाएपछि वजार क्षेत्रमा सुरक्षा सजगता संगै चहलपहल वढेको हो । कोरोना भाइरसको सङ्क्रमण रोकथाम…