कपिलवस्तु १५ असार ।असार १५ सम्म कपिलवस्तुमा ४० प्रतिशतमा धान रोपाई भएको छ । समयमा पानी परिरहदा बिगतका वर्षहरुमा भन्दा यस पटक धान रोपाई चाडो भएको हो । जिल्लाको कृष्णनगर ,महाराजगञ्ज नगरपालिका ,विजयनगर गाउँपालिका बाहेकका पालिकाहरुमा धैरैजसो धान रोपाई भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका शाखा अधिकृत बासुदेव पौडेलले बताउनु भयो । रोपाई नसकिएका बाँकी स्थानहरुमा धमाधम…