कपिलवस्तु २२ वैशाख ।कपिलवस्तुको वुद्धभुमिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । जय बुद्ध सहकारी संस्था बुद्धभुमिले रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरेको हो । लकडाउनको समयमा रक्त संचार केन्द्रमा रगतको अभाव भएको हुदा रक्तदान कार्यक्रम गरेको सहकारीले जनाएको छ । कार्यक्रममा ७५ बढि रक्तदाताले ८५ प्वाइन्ट रक्तदान गरेका छन् । सोहि अवसरमा बुद्धभुमि नगरपालीकाको विपद व्यवस्थापन कोषमा…