कपिलवस्तु १३ जेठकपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ७ को मानपुरमा आगलागी भएको छ । आगलागी दिउसोवाट सुरु भएको हो । नियन्त्रणमाा अझै आएको छैन । कृष्णनगर नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरेको छ । स्थानिय पत्रकार राम प्रघट कोरीका अनुसार ६ घर जलेर नण्ट भएका छन । नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानिय आगलागी निभाउन प्रयास गरेको…