कपिलवस्तु ५ कात्तिक ।मिरमिरे महिला वचत तथा ऋण सहकारी संस्था वाणगंगा १ बैरीया कपिलवस्तुले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । सहकारीले आफ्नै भवन बनाएपछि वुधवार एक कार्यक्रमका विच भवनबाटै सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै वडा नं १ का अध्यक्ष बालकुमारी पन्तले महिलाहरुको मेहनतले आफ्नै सम्रचना बनेकोमा खुशी व्यक्त गर्दै महिलाहरुको विकासका लागि…