बुटवल, ५ चैत । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले मुलुकमा संघीयता आएपनि नेपाली प्रेसले त्यसको अनुभूति गर्न नपाएको बताउनु भएको छ । संविधानमा संघीय लोकतान्त्रिक शासन व्यवस्था लेखिएतापनि त्यो कार्यान्वयनमा नआएको अध्यक्ष आचार्यको भनाई छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले बुधबार बुटवलमा आयोजना गरेको पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा…