कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिका र बाणगंगा नगरपालिकाको सिमामा पर्ने बालु खोला अन्तर्गत पुरुषको शव फेला परेको छ । शरीरको माथिको भागमा कुनै कपडा नभएको र घोप्टो रहेको अवस्थामा एक पुरुषको शब फेला परेको हो । टाउजर र जुता दुई फरक ठाउँबाट बरामत भएको बताइएको छ । घटना स्थलमा अहिले शवलाई बाहिर निकाल्ने क्रम जारी…