नेपालगन्ज २९ फागुन । बाँकेका युवाहरु शान्ति प्रवद्र्धनमा सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । नेपाल युनाईट्सको आयोजनामा नेपाल युवा परिषद, प्रदेश नं ५ र सभ्य समाज नेपालको सहकार्यमा नेपालगन्जमा भएको शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण कार्यशालामा सो कुरा बताएका हुन् । सामाजिक सद्भाव, भाईचाराका विकास, शान्ति निर्माण र द्धन्द्ध रुपान्तरण गर्ने उद्देश्यका साथ युवाहरुलाई अहिंसा,…