काठमाडौं, १० मंसिर : गत २०७७ फागुन–चैत तिर नेकपा (एमाले) निकै अप्ठ्यारोमा थियो । २३ फागुनमा सर्वोेच्च अदातलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पूर्ववत अवस्थामा फकाई दिएको थियो । खासगरी तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्ताहरुले ‘२३ फागुन यताको समय राजनीतिक जीवनको अप्ठ्यारो र पीडादायी…