काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ ओटा गाडी उपहार दिएको छ ।मंगलबार सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ ओटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो ।गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।उक्त प्रस्तावअन्तर्गत भारतले…