कपिलवस्तु, कृष्णनगर २४ बैशाख कृष्णनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न व्यक्तिगत घटना दर्ता सम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नगरपालिकामा जन्म दर्ता सबैभन्दा बढी भएको देखिएको छ भने विवाह, मृत्यु तथा बसाइँ सराइका घटनाहरू पनि उल्लेख्य संख्यामा दर्ता भएका छन् ।नगरपालिकाको तथ्यांकअनुसार एक वर्षको अवधिमा कुल १ हजार ७…