कपिलवस्तु ५ माघजेसीआई कपिलवस्तुको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार सम्पन्न जेसीआई कपिलवस्तु जेसिज वर्ष २०२६ को सञ्चालक समितिको पदाधिकारीका लागि सम्पन्न २६औँ शाखा अधिवेशनबाट नयाँ पदाधिकारीहरू निर्विरोध चयन भएका हुन् । अधिवेशनबाट जेसी मिन बहादुर थापा अध्यक्ष पदमा चयन भएका छन् । त्यसैगरी कार्यकारिणी उपाध्यक्ष पदमा जेसी खिमानन्द घिमिरे…