रुपन्देही, २९ चैत्र । काठमाडौँमा गत ६ महिनादेखि सेवा दिँदैआएको इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा पनि शुभारम्भ गर्ने भएको छ । अनलाइन ट्याक्सी तथा बाइक सेवा दिनेगरी इ–ड्राइभ नेपाल प्रालिले आफ्नो सेवा लुम्बिनी प्रदेशमा शुभारम्भ गर्ने भएको रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । बुटवल–भैरहवालगायतका मुख्य शहरमा वैशाखको पहिलो हप्तादेखि सेवा बिस्तार…