भन्सार छली ल्याएको अवैध चिनीसहित पिकअप नियन्त्रण

कपिलवस्तु, १८ फागुन । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा भन्सार छली ल्याएको ३५ बोरा चिनी बरामद गरेको छ । बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेस्थित अर्घाखाँची चोकमा लु २ च ९६७३ नम्बरको पिकअप गाडीबाट अवैध चिनी बरामद गरिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनुभयो । उक्त चिनी भारतबाट अवैध रूपमा भित्र्याएर अर्घाखाँचीतर्फ लैजाँदै गरिएको…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६