लुम्बिनी, १७ मंसिर । लुम्बिनी प्रदेश सरकारको आयोजनामा आगामी फागुन २७, २८ र २९ गते बुद्धजन्मस्थल लुम्बिनीमा चौथो शिखर सम्मेलन हुने भएको छ। बालबालिका, विकास र शान्तिका लागि लौरियटस एन्ड लिडर्स चौथौ शिखर सम्मेलन आयोजना गर्न लागिएको हो। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अगुवाइमा सम्मेलनका लागि आवश्यक तयारी सुरु भएको छ। बालबालिकाको हित, दिगो विकास र शान्तिका…