कपिलवस्तु, २३ जेठ । कपिलवस्तु सदरमुकाम तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्को आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, प्रवर्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकास गर्ने उदेश्य…