कपिलवस्तु ११ चैत – जनता समाजवादी पार्टी नेपालको प्रदेश समितिको वैठक सप्पन्न भएको छ । दाङको लमहिमा बसेको प्रदेश समितिको बैठकले ११ वटा बुदामा बृहत बहस गरेको छ । दुई दिनसम्म चलेको बैठकले आगामी स्थानीय तहको निर्वाचन लक्षित निर्णय गरेको प्रदेश अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनु भयो ।विभिन्न राजनीतिक प्रस्ताव माथी व्यापक छलफल भएको अध्यक्ष…