बुटवल, १० वैशाख । प्रदेश ५ सरकारले २०७७ सालमा ६ दिन विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रीपरिषदको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।मुख्यमन्त्री कार्यालयका अनुसार ति छ दिनको विदा ४ दिन प्रदेशभरीका लागि एउटै रहेको छ भने एक दिन स्थानीय तहले दिन पाउनेछन । अर्को एक दिन भने निश्चित पर्व…